चौकी गाउँका विद्यार्थीमा फैलिएको रोग मौसमी रुघाखोकी
डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ गड्सेरास्थित चौकी गाउँमा पर्ने जनप्रिय आधारभूत माविका ३५ जना विद्यार्थीमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । बिरामी रगत सङ्कलन गरी अस्पतालमा...