कोप-२८ सम्मेलनमा मौसम परिवर्तनको आन्दोलनको नेता भएर जान्छौ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युएईमा हुन लागेको जलवायु सम्बन्धी सम्मेलन (कोप-२८) मा नेपाल मौसम परिवर्तनको आन्दोलनको नेता भएर जाने बताएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान...