आजको मौसम : गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । आज (आइतबार) बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको...