आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । शुक्रबार देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी...