पश्चिमी वायु र दाना चक्रबातको प्रभाव कायमै, पहाडी भू-भागमा वर्षाको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रबात “दाना” को आंशिक प्रभाव समेत रहेको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेशको...