मौसम पूर्वानुमान : कर्णाली र सुदूरपश्चिममा पानी पर्ने सम्भावना, तराईमा हुस्सु
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी...