आजको मौसम : उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपात, तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम...