‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर-काफलचौर-सल्यान-भर्जुला सडक मार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ...