दृष्टिविहीन विक दम्पतीका छोरीलाई बिद्यालय पुगाउन नेविसङ्घको सहयोग
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत ताकमको रातमाटाका दृष्टिविहीन दम्पती जलन र सुस्मिता विकका तीन छोरी पाँच महिनापछि बुधबारदेखि विद्यालयमा जान थालेका छन् । दृष्टिविहीन विक दम्पतीका चार छोरीमध्ये विद्यालय उमेर...