निर्वाचनमा खटिएका म्यादी प्रहरीको बिदाइ
काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई आज बिदाइ गरिएको छ। बिहीबार प्रदर्शनी मार्ग स्थित प्रहरी कार्यालय मातहतबाट खटिएका म्यादी प्रहरीलाई बिदाइ गरिएको हो। गृह मन्त्रालयले तयार पारेको...