हालान्डको ह्याट्रिकमा सिटी एफए कपको सेमिफाइनलमा
काठमाडौँ । अर्लिङ हालान्डले पाँच दिनभित्र दोस्रो ह्याट्रिक पूरा गरेको खेलमा म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनल प्रवेश गरेको छ। सिटीले च्याम्पियनसिप क्लब बर्नलेमाथि ६-० को सानदार जित निकाल्दा हालान्डले ह्याट्रिक...