म्यानपावर व्यवसायीका शाखा कार्यालय नवीकरण गर्न विभागको आह्वान
काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीका शाखा कार्यालय नवीकरण गर्न आह्वान गरेको छ । त्यसका लागि असोज मसान्तभित्र आवश्यक कागजातसहित नवीकरणका लागि निवेदन दिन भनेको हो । वैदेशिक रोजगार...