म्यान्मामा भूकम्पबाट मृत्यु हुनेको संख्या दुई हजार ८८६ पुग्यो
याङ्गुन । म्यान्मामा शुक्रबार ७.९ म्याग्निच्युडको भूकम्पपछि मृत्युको संख्या दुई हजार ८८६ पुगेको र चार हजार ६३९ जना घाइते भएका छन् । म्यान्मा रेड क्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले भने,“प्राकृतिक...