रसुवा ओभरसिजमा विभागको छापा, निःशुल्क टिकट र भिसामा सवा लाख असुल्दै आएको खुलासा
काठमाडौँ । निःशुल्क श्रम सम्झौता गरेको मुलुकका लागि मोटो रकम असुल्दै आएको एक म्यान पावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारी नगद बरामद गरेको छ । विभागले आइतबार सिनामङ्गलस्थित रसुवा...