मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन हुने
काठमाडौँ । नेकपा एमाले तत्कालीन महासचिव स्व. मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले रुपन्देहीको बुटवलमा स्व. मदन भण्डारीको ३१ औँ स्मृति...