डोटीमा खप्तड-शैलेश्वरी हाइ अल्टीच्यूडको म्याराथन दौड प्रतियोगिता आयोजना गरिने
डोटी । भू-स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले खप्तड-शैलेश्वरी हाइ अल्टीच्यूडको म्याराथन दौड प्रतियोगिता(तेस्रो संस्करण) आयोजना गरिने भएको छ । खप्तड क्षेत्रमा असार ३ गते शुक्ल पक्ष दशमीमा...