१६ कार्तिक २०८१, शुक्रबार
भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका मनाउने
भक्तपुर । यहाँका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् । भक्तपुर नगरपालिकाले नगरवासीलाई आज साँझ ५:१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा...