त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले बरामद गर्यो १४ सय थान मोबाइलका डिस्प्ले
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रज्ञापनपत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरु बरामद गरेको छ । यति एयरको उडानमार्फत नेपालगन्जबाट काठमाडौँ ल्याइएको प्रज्ञापन पत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरू प्रहरीले...