कृष्ण बहादुर महारालाई काठमाडौँ ल्याइयो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले भैरहवाबाट नियन्त्रण गरेर काठमाडौँ ल्याएको छ । यति एयरलाइन्सको विमानबाट उनलाई काठमाडौँ ल्याइएको हो । सुनको अवैध पैठारी (तस्करी)...