यतिलाई राष्ट्रिय निकुञ्जमा जलविद्युत् आयोजना बनाउन दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर
काठमाडौँ । यती वर्ल्ड इन्भेस्टमेन्ट कम्पनी प्रा.लि.लाई लाङटाङ राष्ट्रिय निकुञ्जमा जलविद्युत् आयोजना बनाउन दिने सरकारी निर्णय सर्वोच्च अदालतले रोक लगाएको छ। संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण एवं सञ्चालन सम्बन्धी कार्यनीति,...