कर्मचारी युनियनको अध्यक्षमा तिवारी
काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज सम्पन्न आठौँ विभागीय अधिवेशनले यमप्रसाद तिवारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । तिवारी दोस्रो कार्यकालका लागि...