माओवादीले हटायो केन्द्रीय सदस्यको सूचीबाट एमालेका नेता र उर्मिला अर्यालको नाम
काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्यको नाम सूचीबाट हटाएको छ । एमालेमा प्रवेश गरिसकेका चितवनका यमबहादुर परियार र राष्ट्रियसभा उपाध्यक्ष चयन भएकी उर्मिला अर्यालको नाम माओवादीले केन्द्रीय...