यमुनामाईका अध्यक्ष र लेखापालबिच टसल, तोक आदेश कार्यान्वयन गर्न नसक्दा बिदामा !
काठमाडौँ । रौतहटको यमुनामाई गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबिच विवाद देखिएको छ । गाउँपालिका अध्यक्ष महमद सउद र लेखापाल श्रीनारायण झाबिच विवाद देखिएको हो । गाउँपालिका अध्यक्ष सउदसँग विवाद भएपछि लेखापाल...