स्वास्थ्यको कारण दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोब जुमा जेलमुक्त
जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त भएको दक्षिण अफ्रिकी सुधार सेवा विभाग (डिसीएस) ले हिजो (सोमबार) जनाएको छ । डीसीएस प्रवक्ता सिनाबाखो नक्सुमालोले भने,...