काठमाडौँ उपत्यकामा वैशाख १६ गते देखि यातायात बन्द गर्ने निर्णय
काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज (सोमबार) बसेको बैठकले सार्वजनिक र निजी यातायात बन्द...