यातायात प्राधिकरणको स्थापनापछि काठमाडौँमा सवारी दुर्घटना न्यूनीकरण हुन्छ : बालेन्द्र शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् । संघीय संसदबाट काठमाडौँ उपत्यकामा हुने सडक...