कानून तर्जुमा र संशोधनगर्दा यातायात मजदुर र व्यवसायीका माग सम्बोधन गर्न आग्रह
जनकपुरधाम । सरोकारवालहरूको सुझाव र छलफलपछि मात्रै यातायात क्षेत्रसम्बद्ध ऐन, कानुन तर्जुमा र संशोधन गर्न यस क्षेत्रका नेताहरूले सरकारलाई आग्रह गरेका छन् । आज जनकपुरमा आयोजित प्रदेशस्तरीय कार्यशालामा व्यवसायी एवं...