यातायात मन्त्री दाहाल स्वदेश फिर्ता
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न यातायात सम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर फर्किएका छन् । अमेरिकाको वासिङ्टन डीसीमा १० मार्चदेखि विश्व वैंकको आयोजनामा ‘ट्रान्सफमिीङ ट्रान्सपोर्टेसन...