‘केही समय मात्र पर्खिनुस्, हस्तक्षेपकारी कार्य योजना बनाउँदैछौँ’
काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्य योजना बनाउने बताएका छन् । मन्त्री श्रेष्ठले मङ्गलवार एकान्त कुनाका साथै ठुलो...