विभागले भन्यो-‘एसएमएस आएपछि मात्र लाइसेन्स बुझ्न कार्यालय आउनू’
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको सूचना एसएमएसबाट प्राप्त भएपछि मात्र कार्यालयमा लिन आउन भनेको छ । कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै लाइसेन्स छापिएपछि विभागको वेबसाइट,...