लाइसेन्सका लागि अनलाइन आवेदन खुला
काठमाडौँ । यातायात व्यवस्था विभागले आकस्मिक रूपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ। सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन...