यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका-१ र मङ्गला गाउँपालिका-५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट...