उपत्यकाका सिडिओहरूको बैठक बस्दै, लामो दूरीका यातायात चल्न दिनबारे निर्णय हुने
काठमाडौँ । उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ । लामो समयदेखिको लकडानउकोबारेमा थप छलफल गर्न आज तीन वटै जिल्लाका प्रजिहरुको बैठक बस्न लागेको हो । यसअघि...