२८ फाल्गुन २०७७, शुक्रबार
राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने बताएका छन् । मदन लामा(लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरू’ को लोकार्पण गर्दै उनले आफूले चाहँदा...