यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
काठमाडौँ । नेपाल वायु सेवा निगमले विमानको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन...