विराटनगरबाट कटारी जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते
जनकपुरधाम । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ मा बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । ११ यात्रु घाइते भएका छन् । विराटनगरबाट कटारी जाँदै गरेको ना. ५ ख...