सहकारीले आफैँलाई विश्वासिलो वित्तीय सारथिका रुपमा स्थापित गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा
काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहकारी संस्थाहरू आफैँले विश्वासिलो वित्तीय सारथिका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । बचतकर्ता, सहकारीकर्मी र सरकारसमेत मिलेर सहकारीका विकृति-विसंगतिको अन्त्य गर्नुपर्नेमा उनको...