बागमती प्रदेश प्रमुख शर्माद्वारा सरकार गठनको आह्वान
काठमाडौँ । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका...