प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइराला अवकाश
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यादव प्रसाद कोइराला अनिवार्य अवकाश लिएका छन् । २०५९ मंसिर ११ गते प्रशासन सेवाको उपसचिवबाट निजामतीमा प्रवेश गरेका कोइरालालाई आइतबार कार्यालयले बिदाइ गरेको...