सन्दीपले इंग्ल्यान्डको ‘भिटालिटी टी–ट्वान्टी ब्लास्ट’ खेल्दै
काठमाडौँ। सन्दीप लामिछानेले इङ्ल्यान्डको टी–ट्वान्टी क्रिकेट प्रतियोगिता ‘भिटालिटी टी–ट्वान्टी ब्लास्ट’ खेल्ने भएका छन् । इंग्ल्यान्डको घरेलु लिग नेपाली राष्ट्रिय टोलीका खेलाडी लामिछानेले खेल्ने पक्का भएको हो । सन्दीपले वोर्सेस्टरशायर र्यापिड्सबाट...