समितिलाई झुक्याउने प्रयास नगर्न सचिव खतिवडालाई संसदीय समितिको चेतावनी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई संसदीय समितिले झुक्याउने प्रयास नगर्न चेतावनी दिएको छ । समिति सभापति भरतकुमार शाहले सचिव खतिवडाले झुट बोलेको भन्दै मन्त्रालय र...