‘विद्यालय नगएका बालबालिकाको हितमा आवाज उठाऔँ’-मुख्यमन्त्री कँडेल
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालय बाहिर रहेका बालबालिकाको हितमा आवाज उठाउनुपर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेशका दशवटै जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका बालबालिकासँगको साक्षात्कारमा उहाँले आफ्नो मात्र...