संघीय मन्त्रीसँग बजेट माग्दै कर्णालीका मुख्यमन्त्री कँडेल काठमाडौँमा
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल यतिबेला बजेट माग गर्दै संघीय मन्त्रालय धाइरहेका छन् । बिहीबार संसदबाट विश्वासको मत लिएका मुख्यमन्त्री कँडेल शुक्रबार बिहान काठमाडौँ पुगेका हुन् । संघीय...