विश्वकै ठूलो बाँध बाँध्दै थ्रीगर्जेज भन्दा ३ गुणा बढी बिजुली निकाल्दै चीन
काठमाडौँ । चीनले तिब्बतको यारलुङ सांगपो नदीमा शक्तिशाली बाँध बाँधेर बिजुली निकाल्ने घोषणा गरेको छ । यहाँ बाँध बाँधेर थ्रीगर्जेजबाट भन्दा तीन गुणा बढी बिजुली उत्पादन गर्ने चीनको योजना छ...