सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीले डेनमार्कको क्लब एफसी कोपनहेगनसँग दोस्रो लेगमा ३-१ गोल अन्तरले पराजित गरेको...