अबुधाबी बस दुर्घटना : ३ नेपालीको मृत्यु, १४ घाइते (नामावलीसहित)
काठमाडौं । युएईको आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ६ जनाको मृत्यु भएको जनाएको छ । एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस आबुधावीबाट दुबईतर्फ जाँदै गरेको बस अल राहा रोडमा दुर्घटना भएको...