युएईले नेपाललाई दियो २०८ रनको लक्ष्य
काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले भइरहेको खेलमा घरेलु टोली यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस...