दिगो विकासबारे तेस्रोपटक राष्ट्रिय स्वैच्छिक समीक्षा गर्दै नेपाल
काठमाडौँ । नेपालले आगामी असार (जुलाई) महिनाभित्र दिगो विकाससम्बन्धी ‘राष्ट्रिय स्वैच्छिक समीक्षा’ (भोलन्टरी नेशनल रिभ्यु-भिएनआर) प्रतिवेदन तयार पारी संयुक्त राष्ट्रसङ्घ (युएन)अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने भएको छ ।...