मानव विकास सूचकांकमा तीन स्थानमाथि उक्लियो नेपाल
काठमाडौँ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले (युएनडिपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थानमाथि उक्लिएको छ । सन् २०२३/०२४ को प्रतिवेदनअनुसार नेपाल १४६ स्थानमा आइपुगेको हो । सन्...