मन्त्रिपरिषद्को निर्णयबिनै विदेश भ्रमण गएका सचिवमाथि अनुसन्धान हुँदै, राहदानी प्रयोग र हाजिरी माग
काठमाडौँ । खानेपानी मन्त्रालय सचिव सुरेश आचार्यमाथि राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान शुरु गरेको छ । पाँच जनाको निमन्त्रणमा ८ जनाको नेतृत्व गर्दै विदेश पुगेका सचिव आचार्यकै भ्रमणमा ‘कैफियत’ भेटिएसँगै केन्द्रले...